साफ महिला च्याम्पियनसिप भदौमा काठमाडौंमै आयोजना हुँदै

काठमाडौं : काठमाडौंमा आगामी भदौमा साफ महिला च्याम्पियनसिप आयोजना हुने भएको छ । शनिबार ढाकामा भएको साफको साधारणसभाले यो संस्करणको साफ महिला च्याम्पियनसिप नेपालले गर्न गरेको प्रस्ताव स्विकृत गरेको हो ।

आगामी भदौ १३ गतेदेखि २५ गतेसम्म प्रतियोगिता दशरथ रंगशाला हुनेछ ।

अघिल्लो संस्करणको महिला साफ पनि नेपालमै आयोजना भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार