रवि लामिछानेको पार्टी दर्ता नगर्न आयोगमा दुई निवेदन

काठमाडौं : पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न निर्वाचन आयोगमा दुइ वटा निवेदन परेका छन् ।

‘स्वतन्त्र’ शब्द राखेर पार्टी दर्ता नगर्न भन्दै आयोगमा निवेदन परेको हो । लामिछानेले मंगलबार पार्टी दर्ताका लागि निवेदन दिएका थिए ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई समूहले उक्त पार्टी दर्ता नगर्न निवेदन दिएको जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार