पल प्रकरण : पीडित गायिकाले फेरिन बयान


काठमाडौं : कलाकार पल(पूर्णविक्रम)शाहविरुद्ध जरबजस्ती करणीको मुद्धामा पीडित गायिकाले बयान फेरिकी छिन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणमा सत्यता नभएको बताएकी हुन् ।

पीडितका तर्फबाट मुद्धा लडिरहेका एक वकिल भने अरुको उक्साहटमा परेर उजुरी फेरेको बताएका छन् । तर,किन बयान फेरिन भन्ने कारण भने अहिले खुलेको छैन् ।

सामाजिक सञ्जालदेखि सर्वसाधारणहरु भने होस्टाइल बनाइएको बताइरहेका छन् । शाहले नाबालिग गायिकालाई करणी गरेको अभियोगमा तनहुँ अदालतले गत त्रैत १० गते पुर्पपक्षका लागि थुनामा पठाउने आदेश थिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार