एमसीसीमा प्रचण्डको नयाँ शर्त !

फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा जाँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरु अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याट (एमसीसी) संसदमा लैजान सहमति जुट्नेमा ढुक्क थिए ।

जब बैठकमा उनीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुने, तब उनी पूर्व सहमतिबाट पछाडि फर्किएको अनुमानमा पुगे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार