Monday, December 16, 2019

राजनीति

संघीयता कार्यान्वयनमा कर्मचारीतन्त्र बाधकः प्रचण्ड

धनगढी । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनमा नजादा परिवर्तनकारी शक्तिहरु खुम्चिने र यथास्थितिवादीहरु हौसिने अवस्था आएको बताएका छन् । शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम...

आदिवासीकाे चाडमा सार्वजनिक विदा दिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन-पत्र

काठमाडौं । तमुु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्ले तमु ल्होसारमा दिइँदै आएको सार्वजनिक विदा दिन माग गर्दै शुक्रबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन-पत्र बुझाएको...

उपनिर्वाचनले कम्युनिष्टलाई अहंकार नगर भन्ने सन्देश दिएको छः नेपाल

हेटौडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले यस पटकको उपनिर्वाचनले कम्युनिष्टहरुलाई अहंकार नगर्न सचेत गराएको बताएका छन् । कम्युनिष्टले जित्दै आएको क्षेत्रहरुमा...

उपनिर्वाचनको समिक्षासहितको प्रतिवेदन पठाउन मातहतका कमिटिलाई नेकपाको निर्देशन

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा गरी केन्द्रमा प्रतिवेदन पठाउन मातहतका कमिटिलाई निर्देशन दिएको छ । धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा...

मेयरकाे पदभार ग्रहण गर्नासाथ तिलक राईले गरे कर घटाउने निर्णय

निमा पाेङस्युवा धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राईले बुधबार मेयरको पदभार ग्रहण गर्नासाथ जनतामा लगाइएकाे करको दर र दायरामा पुनरावलोकन गर्ने सम्बन्धी प्रस्तावकाे...

मतदातालाई धन्यवाद, तिलक राईलाई बधाई तथा शुभकामनाः समाजवादी

धरान । समाजवादी पार्टी धरान नगर समितिले मंसिर १४ गतेको उपनिर्वाचनमा अपेक्षाअनुसारको मत प्राप्त नभएको उल्लेख गरेको छ । किन अपेक्षाअनुसारको मत प्राप्त भएन...

विप्लवका कार्यकर्ताः अदालतबाट रिहा हुनासाथ नेकपामा प्रवेश

पर्वत । नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका कार्यकर्ता नवराज विक अदालतबाट रिहा हुनासाथ सत्तारूढ नेकपामा प्रवेश गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ८...

धरानमा हैसियतविहीन बनेको हो समाजवादी?

–विजय चाम्लिङ धरान । राई लिम्बुहरुकै बाहुल्यता भएको सुनसरीको धरान उपमहानगरपालिकामा समाजवादी पार्टी धेरै नै कमजोर स्थितिमा रहेको देखिएको छ । गत मंसिर १४ गतेको...

उपचारका लागि अमेरिका लैजान छलफल

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ । अस्पतालबाट डिस्चार्ज...

चुनाव हारेपछि समाजवादी पार्टीकाे यस्तो विज्ञप्ती

पोखरा । कास्की–२ को उपनिर्वाचनमा पराजित भएपछि समाजवादी पार्टी कास्कीले जनताले आफ्नाे पार्टीको उम्मेदवार धर्मराज गुरुङलाई दिएको मतले पार्टी निर्माणका लागि मार्ग निर्माण गरेको...

Latest news