Friday, December 6, 2019

राजनीति

कास्की– २ मा नेकपाको बलियो अग्रता कायम, समाजवादीको मत १७२ मात्र

कास्की । कास्की–२ को मत गणनामा नेकपाकी उम्मेदवार विद्या भट्टराईको अग्रता कायम रहेको छ । पछिल्लो रिपोटअनुसार विद्याले ८२६५ पाएकी छन् । कांग्रेसका उम्मेदवार खेमराज...

प्रसौनी–५ मा १०३१ मत ल्याएर समाजवादी विजयी, नेकपाको मत २३२, राप्रपाको २२

पर्सा । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ को अध्यक्षमा समाजवादी पार्टीको उम्मेदवार विजयी भएका छन् । शनिबार सम्पन्न उपनिर्वाचनको मतदानमा समाजवादीका उम्मेदवार...

खोटाङको साकेला गाउँपालिका– ३ मा नेकपा विजयी

खोटाङ । खोटाङको साकेला गाउँपालिका वडा नं ३ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार शिवकला राई विजयी भएकी छन् । शनिबार भएको वडाको उपनिर्वाचनमा...

हरिपुर्वा नगरपालिका– १ मा समाजवादी विजयी

काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ को वडा अध्यक्षमा समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु राय विजयी भएका छन् । ३४७ मत ल्याएर राय विजयी भएका हुन् । उनका...

लिम्बुवान र एमएनओबीच एकता भए राजनीतिमा अग्रगामी छलाङः लिङदेन

काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेनले आप्mनो पार्टी र मंगोलन नेशनल अर्गनाइजेशन (एमएनओ)बीच लडाकु भावना मिल्ने बताएका छन्...

नयाँ नेपाल निर्माण गर्ने ऐतिहासिक चरणमा छाैंः मुख्यमन्त्री राई

इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सम्बृद्ध नेपाल निर्माणका लागि सहकार्य आवश्यक रहेकाे बताएका छन् । शनिबार सूर्योदय नगरपालिका वडा नं १२...

समाजवादी पार्टी कर्णाली प्रदेश समितिको पूर्ण बैठक सम्पन्न

टेकराज थापा सुर्खेत । समाजवादी पार्टीको कर्णाली प्रदेश समितिको पहिलो पूर्ण बैठक शनिबार सुर्खेतमा सम्मन्न भएको छ । बैठकले पार्टीले सञ्चालन गर्न लागेको पाँच महिने ‘संगठन...

आज उपनिर्वाचनः बिहान ७ बजेदेखि देशभर ५२ पदका लागि मतदान

काठमाडाैं । आज मंसिर १४ गते उपनिर्वाचन । आज प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदका लागि उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार...

कानुन मन्त्रालयलाई संविधान संशोधन गर्ने अवसरको रुपमा प्रयोगः यादव

काठमाडाैं । उपप्रधान एवं कानुन, न्याय तथा संघीय मामिलामन्त्री उपेन्द्र यादवले आफ्नो प्रमुख पहल नै संविधान संशोधन भएकाे बताएका छन् । शुक्रबार पत्रकारहरुसँगकाे भेटघाटमा मन्त्री...

वैचारिक रूपले नेकपा र कांग्रेस जरासन्ध जस्तै टाँसिएका छन्ः श्रेष्ठ

काठमाडाैं । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस एउटै सिक्काका दुई पाटा भएको बताउँदै यी दुई पार्टी अलगअलग...

Latest news