Friday, December 6, 2019

राजनीति

प्रदेश नं ३ को राजधानी हेटौडाबाट तलमाथि नहुने मुख्यमन्त्रीको स्पष्टोक्ति

काठमाडौं, २६ मंसिर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को राजधानी हेटौडा नै रहने बताएका छन् ।

अादिवासी चाडमा सार्वजनिक विदा माग्दै अान्दाेलन घाेषणा

काठमाडौं, २५ मंसिर । सरकारले कटौती गरेको आदिवासी जन्य चाडपर्व पुनस्थापनाको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले धर्णा लगाएको आन्दोलन घोषणा गरेको छ । महासंघ...

सङ्घीय क्रिकेट सङ्घ पुनर्गठन

ललितपुर- सङ्घीय क्रिकेट सङ्घ, नेपाल केन्द्रीय समिति पुनर्गठन गरिएको छ । सङ्घीय समाजवादी फोरम, नेपालको केन्द्रीय कार्यालय, बालकुमारी, ललितपुरमा सोमबार सम्पन्न बैठकबाट बिरेन्द्रकुमार शर्माको अध्यक्षतामा...

संघीय फोरमको महाधिवेशन अागामी वैशाख २८ देखि जनकपुरमा हुने

काठमाडौं– संघीय समाजवादी फोरम नेपालको प्रथम राष्ट्रिय महाधिवेशन आगामी २०७६ वैशाख २८, २९ र ३० गते जनकपुरमा हुने भएको छ । यही मंसिर २२ र...

विचार मिल्ने पार्टीहरूसँग एकता गर्नुपर्छः अशाेक रार्इ

ललितपुर– संघीय समाजवादी फाेरम नेपालका वरिष्ठ नेता अशाेक रार्इले अाफूहरूकाे पार्टीकाे अाधार क्षेत्र मधेस नै भएकाे र मधेसलार्इ टेकेरै पहाड र हिमाल क्षेत्रमा पार्टी...

किरात प्रदेश नामाकरणमा राजनीतिक सहमति जुटाइनेः मुख्यमन्त्री राई

काठमाडौं- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किरात प्रदेश नामाकरणको विषयमा राजनीतिक समहति जुटाइने बताएका छन् । शनिबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा आयोजित...

मायादेवी गाउँपालिकास्तरीय मधेसी स्वास्थ्यकर्मी फोरम गठन

कपिलवस्तु- मायादेवी गाउँपालिकास्तरीय मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल गठन गरिएको छ । महेशकुमार पाण्डेयलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको छ । मायादेवी गाउँपालिकाको हरनामपुरमा शनिबार बसेको भेलाले पाण्डेयको...

संविधान पुनर्लेखन गर्न मंगाेल नेशनल अर्गनाइजेशनकाे माग

धरान- मंगोल नेशनल अर्गनाइजेशन–डा गोपाल गुरुङ केन्द्रीय सभाको दोस्रो विस्तारित बैठक धरानमा सम्पन्न भएकाे छ । धरानस्थित रत्नइन होटलमा बीरलाल राईको अध्यक्षतामा गत शुक्रबार बसेको...

राजदूत लक्की शेर्पालार्इ ठूलाे विपत्ती, पैसाकाे काराेबारले पदै धरापमा

काठमाडाैं- अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि ठुलो विपत्ती नै आएको छ । परराष्ट्र मन्त्रालयले सोधपुछका लागि उनलाई ठाडो निर्देशन दिदै काठमाडौं बोलाएको छ । राजदूत शेर्पामाथि...

पाकिस्तानका प्रधानमन्त्री इमरानजस्तो प्रधानमन्त्री क्वार्टर त्याग्न सक्दिनः ओली

काठमाडाैं- प्रधानमन्त्री केपीशर्मा ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा...

Latest news